पूर्वराजा ज्ञानेन्द्र शाहको आँखा पूर्वतिर

काठमाडौं–पूर्वराजा ज्ञानेन्द्रले धार्मिक भ्रमण सकेपछि मात्रै राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ। मध्यतराई र पूर्वाञ्चल भ्रमण लक्षित गर्दै गएको माघ १३ गतेदेखि दमक रहेका ज्ञानेन्द्र विभिन्न जिल्लाका धार्मिक स्थलको भ्रमण गर्ने तयारीमा रहेका छन् । काठमाडौंमा नातेदारको विवाहमा समेत सहभागी नभएर सुरक्षाकर्मीसहित एक्लै दमक बस्दै आएका ज्ञानेन्द्रको यो वर्ष तराईको पहिलो भ्रमण जनकपुर तय भएको … Continue reading पूर्वराजा ज्ञानेन्द्र शाहको आँखा पूर्वतिर